उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्केपछि…

नेपालभ्युज

उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्केपछि…

काठमाडौं । कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजको पछाडि पट्टिको भागबाट धुवाँ निस्किएको हो ।

जहाज उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

अहिले जहाजको चेकजाँच भइरहेको छ । सबै परीक्षण भएपछि जहाजलाई पुन: उडाउने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved