कतार एयरवेज

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

काठमाडौं। नबिल बैंकले बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्नेगरी कतार एयरवेजसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका कार्ड प्रयोगकर्ताहरूले यूरोप, अमेरिका र अफ्रिकाको हवाई टिकट खरीदमा १० प्रतिशत छूट पाउनेछन्। यो छूट १७ असारदेखि लागू हुने बैंकले जनाएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved