बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच फेरि झडप

नेपालभ्युज

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच फेरि झडप
फाइल तस्वीर

काठमाडौं। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच फेरि झडप भएको छ। एमसीसी संसद्मा टेबुल हुने भएपछि बिहानैदेखि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो।

केही समय शान्त भएकोमा पुन: प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। झडपमा केही प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका छन्।

एमसीसी संसद्मा दर्ता भएको ३२ महीनापछि आज संसद्मा टेबुल भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved