तस्वीरमा हेर्नुस् एमसीसीविरुद्धको प्रदर्शन, प्रहरी र युवाबीच झडप

तस्वीरमा हेर्नुस् एमसीसीविरुद्धको प्रदर्शन, प्रहरी र युवाबीच झडप

काठमाडौं । एमसीसीविरूद्धको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको छ। सरकारले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेसँगै आक्रोशित भएका युवाहरू प्रदर्शनमा उत्रिएका हुन्।

\


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved