दाउरा समाउन खोज्दा बबईले बगाएर तीनजना बेपत्ता

नेपालभ्युज

दाउरा समाउन खोज्दा बबईले बगाएर तीनजना बेपत्ता

बर्दिया । बबई नदीले बगाएर तीनजना युवक बेपत्ता भएका छन् । बाढीमा दाउरा सङ्कलन गर्ने क्रममा उनीहरुलाई छुट्टाछुटै स्थानमा नदीले बगाएको हो ।

गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बबइ नदीको सतह बढेको छ । बाढीमा दाउरा सङ्कलन गर्न युवाहरु हेलिने गरेका छन् । बेपत्ता भएका युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved