राप्रपा

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो : अध्यक्ष लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सबै जाति र समुदायको संरक्षण राज्यले गर्नुपर्ने बताएका  छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved