राप्रपाले काठमाडौं २ क बाट खोल्यो खाता, सुनील केसी विजयी

नेपालभ्युज

राप्रपाले काठमाडौं २ क बाट खोल्यो खाता, सुनील केसी विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभाबाट विजयी खाता खोलेको छ ।  काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

केसीले ६ हजार ५९८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत ल्याए । केसी १ हजार ५१९ मत अन्तरले विजयी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved