बाँके-२ मा धवलशमशेर राणाको फराकिलो अग्रता

नेपालभ्युज

बाँके-२ मा धवलशमशेर राणाको फराकिलो अग्रता

नेपालगञ्ज। बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् ।

उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मतसहित पछ्याइरहेका छन् ।

३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले २१८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved