राप्रपा

लिङ्देनको गृहपालिकामा राप्रपाले जित्यो मेयर

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारी गाउँपालिका प्रमुखमा राप्रपाबाट रवीन्द्र लिङ्देन र उपप्रमुखमा लक्ष्मी मैनाली विजयी भएका छन्। कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमालेलाई पराजित गर्दै राप्रपाले दोश्रो पटक हल्दिबारीमा भारी मतान्तरले विजय प्राप्त गरेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved