दलहरुलाई कमल थापाको आग्रहः स्थानीय चुनावको बाध्यात्मक व्यवस्था मनन गरौँ

थापाले सामाजिक सञ्जालमार्फत सर्वदलीय सहमतिमा पदावधि सकिनु दुई महीनाअघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

नेपालभ्युज

दलहरुलाई कमल थापाको आग्रहः स्थानीय चुनावको बाध्यात्मक व्यवस्था मनन गरौँ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले स्थानीय चुनावको सम्बन्धमा सर्वदलीय सहमतिमा बनेको कानूनको व्यवस्था ममन गर्नुपर्ने बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत सर्वदलीय सहमतिमा पदावधि सकिनु दुई महीनाअघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

थापाले विगतमा स्थानीय निकायमा निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्न पनि आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved