राप्रपा

नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपाको सुरुवाती अग्रता

भक्तपुर। नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । १ हजार ३११ मत गणना हुँदा राप्रपाका भरतबहादुर खड्काले ३५९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved