राप्रपा अध्यक्ष लिङ्देन झापा- ३ बाट सर्वसम्मत सिफारिस

नेपालभ्युज

राप्रपा अध्यक्ष लिङ्देन झापा- ३ बाट सर्वसम्मत सिफारिस
फाइल तस्वीर

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन म झापा- ३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारमा  लिङ्देनलाई सिफारिस गरेको हो ।

उनी यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved