राजेन्द्र लिङ्देन

लिङ्देनको टिप्पणी- सिंहदरबार भ्रष्टाचारको अखडा बनाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार भ्रष्टाचारको अखडा बनाइएको टिप्पणी गरेका छन् । मङ्गलबार काठमाडौंको भद्रकालीमा राप्रपाले आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । “सिंहदरबार भ्रष्टाचारको अखडा...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved