झापा-३ मा लिङ्देनको अग्रता कायमै

नेपालभ्युज

झापा-३ मा लिङ्देनको अग्रता कायमै

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । झापा क्षेत्र नंं ३ मा ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका प्रतिष्पधी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved