राजेन्द्र लिङ्देन

उपसभामुख निर्वाचन : एमालेलाई राप्रपाको साथ

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई समर्थन गर्ने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेबाट उम्मेदवार विद्या भट्टराईको पक्षमा मतदान गर्ने बताए। संविधानको मर्म र भावनाअनुरुप उपसभामुखमा प्रतिपक्षको हक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved