राजेन्द्र लिङ्देनको प्रश्न- छानबिन समिति बनाउँदा सरकारको के बिग्रन्छ ?

नेपालभ्युज

राजेन्द्र लिङ्देनको प्रश्न- छानबिन समिति बनाउँदा सरकारको के बिग्रन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी छानबिन गर्नका लागि समिति बनाउन सरकारले आनाकानी गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

सांसदमा बोल्दै अध्यक्ष लिङ्देनले सरकार नै सदन चल्न नदिने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै सुन तस्करी छानबिन गर्न समिति बनाउनुपर्ने बताए ।

संसदीय समितिका सभापतिको भागबण्डामा आफूहरुलाई उपेक्षा गरेकोमा पनि उनले रोष प्रकट परे ।

देशको अर्थस्थिति नाजुक भए पनि त्यसलाई सल्टाउन सरकारले कुनै पहल नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved