राप्रपा कोषाध्यक्षमा काफ्ले

नेपालभ्युज

राप्रपा कोषाध्यक्षमा काफ्ले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रीय कोषाध्यक्षमा निलकण्ठ काफ्ले मनोनीत भएका छन् ।  केन्द्रीय सदस्य रहेका काफ्ले कोषाध्यक्षमा मनोनित भएका हुन् ।

राप्रपाका  अध्यक्ष राजेन्द्र लिङ्देनले  विधानबमोजिम काफ्लेलाई शुक्रबार कोषाध्यक्षमा मनोनयन गरेको  प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

उनी राप्रपामा विभिन्न जिम्मेवारीमा रहिसकेका छन्।

उनी देवदह मेडिकल कलेज र क्यानभास इन्टरनेशनल कलेजका अध्यक्ष  हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved