राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

नेपालभ्युज

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको बैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट संघमा जितेको छ । अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाएका लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमान्ड सम्हाल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved