राप्रपाको धार्मिक यात्रा आज

नेपालभ्युज

राप्रपाको धार्मिक यात्रा आज
फाइल फोटो

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।

सो पार्टीले साउने सोमबारको पहिलो दिन आज दिउँसो १ बजे धार्मिक यात्रा गर्न लागेको हो ।

धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुने पार्टी उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved