महानगरसँग राप्रपाको आग्रह- आजै पार्टी कार्यालय नभत्काइदिनू, ३५ दिनभित्र खाली गर्छौं

नेपालभ्युज

महानगरसँग राप्रपाको आग्रह- आजै पार्टी कार्यालय नभत्काइदिनू, ३५ दिनभित्र खाली गर्छौं

काठमाडौं। राप्रपाले काठमाडौं महानगरपालिकासँग पार्टी कार्यालय खाली गर्नका लागि ३५ दिन समय मागेको छ । राप्रपाले  धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय तत्काल नभत्काउन आग्रह गर्दै ३५ दिन समय मागेको हो ।

महानगरले सोमबार नै पार्टी कार्यालय भत्काउने तयारी गरेपछि राप्रपाका केही नेताहरूले महानगरको कार्यालय पुगेर ३५ दिन समय मागेका हुन् ।

पार्टी कार्यालय हाइटेन्सन तारमुनि भएको र नक्सापाससमेत नभएको भन्दै महानगरले खाली गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved