राप्रपाको संसदीय दलको बैठक सुरु

नेपालभ्युज

राप्रपाको संसदीय दलको बैठक सुरु

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

राप्रपाको आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved