एकीकृत समाजवादी

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।  विहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त मत दिने निर्णय गरेको हो । सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved