एकीकृत समाजवादीका प्रमुख सचेतक नै माओवादीमा प्रवेश

नेपालभ्युज

एकीकृत समाजवादीका प्रमुख सचेतक नै माओवादीमा प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छिन् ।

विकलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

आजै नेकपा एमाले महोत्तरी रमागोपालपुर नगरपालिकाका अध्यक्ष श्यामसुन्दर राय कुर्मी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved