बाजुरा-१ (१) मा एकीकृत समाजवादीका शाही विजयी

नेपालभ्युज

बाजुरा-१ (१) मा एकीकृत समाजवादीका शाही विजयी

काठमाडौं । बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही विजयी  भएका छन् ।

शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी विजयी भएको  मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत पाए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved