प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी नजाने

नेपालभ्युज

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी नजाने
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ बन्ने सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिपक्षमै बस्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरूले सहमति भएको हो। पछिल्लो विकासित घटनाक्रम बारे भने पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved