सल्यानमा एकीकृत समाजवादीको अग्रता, एमाले पछाडि

नेपालभ्युज

सल्यानमा एकीकृत समाजवादीको अग्रता, एमाले पछाडि

काठमाडौं। सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता कायमै राखेका छन् । ज्वालाले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले पाँच हजार पाँच सय ४५ मत पाएका छन् । यता एमालेका राजेन्द्र वीर राईले तीन हजार एक सय ३८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved