कर्णाली सरकारले पूर्णता पाउँदै, को-को बन्दैछन् मन्त्री ?

कर्णाली सरकारले पूर्णता पाउँदै, को-को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले २१ं दिनपछि मन्त्रीमण्डललाई पूर्णता दिन लागेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मंगलबार दिउँसो साढे २ बजे ६ मन्त्रीहरुले शपथ लिने कार्यक्रम छ ।

माओवादीबाट दुर्गबहादुर रावत, वीरबहादुर शाही र महेन्द्र केसी मन्त्रीमा नियुक्त हुँदैछन् भने एमालेबाट मन्त्री हुनेको नाम सार्वजनिक भएको छैन ।

यसअघि माओवादीबाट बिना विभागीय मन्त्रीका रुपमा रनसिंह परियार मन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved