संघीय सरकार दाता र प्रदेश मगन्ते जस्तो भयो : पूर्वमुख्यमन्त्री शर्मा

नेपालभ्युज

संघीय सरकार दाता र प्रदेश मगन्ते जस्तो भयो : पूर्वमुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकार दाता र प्रदेश सरकार मगन्ते जस्तो भएको बताएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै शर्माले प्रशासन, कर्मचारी तथा अन्य सबै हिसाबले संघीय सरकार दाता भएको र प्रदेश सरकार मगन्ते भएको बताएका हुन् ।

अहिलेको संघीयतामा सबै हिसाबले कमीकमजोरी रहेको भन्दै उनले यसलाई पूर्ण रुपको संघीयता भन्न नमिल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved