कर्णालीका मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत मागेका छन् ।

बिहीबार प्रदेश सभाको बैठकमा बोल्दै उनले संसदमा रहेका सबै दलहरुसँग विश्वासको मत मागेका हुन् ।

प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै शर्माले विश्वासको मत मागेका हुन् ।

‘म कुनै प्रश्न नउठ्ने गरि काम गर्नेछु ।’ उनले भने,‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो । कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप हाैसलाका लागि सबै माननीयले विश्वास गर्नु हुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved