चाँदीको मूल्य घट्दा सुनको स्थिर

नेपालभ्युज

चाँदीको मूल्य घट्दा सुनको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved