तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बिहीबारको तुलनामा तोलामा १ हजार ८ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदी पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved