एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

नेपालभ्युज

480840010906053

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।  विहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त मत दिने निर्णय गरेको हो । सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

विश्वासको मत दिँदा केहि सर्त राखिने र सर्त पूरा नभएमा समर्थन फिर्ता लिने उनको भनाई छ । नेकपा एकीकृत समाजवादीसँग १० जना सांसद रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved