एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, सरकारबारे निर्णय गर्ने

नेपालभ्युज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, सरकारबारे निर्णय गर्ने

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकको सुरुमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए ।

उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखिएको भन्दै यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । एकीकृत समाजवादीको सरकारमा सहभागिता, माओवादी र एमालेसँगको सम्वन्ध लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved