एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गर्दै

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गर्दै
नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाको ८औं जिल्ला अधिवेशन। तस्वीर : धीरज जैसी/फेसबुक

सुर्खेत। जुम्लामा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश गर्ने भएका छन् । जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी सदस्यहरू एमालेमा प्रवेश गर्न लागेका हुन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने एमाले प्रवेश गर्न लागेको एमाले जुम्ला इन्चार्ज रतननाथ योगीले बताए ।

‘भोली मंगलबार औपचारिक रूपमा पार्टी प्रवेशको कार्यक्रम रहेको छ ।’ उनले भने, ‘आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी मात्र गराइन बताइएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved