राजनीति

लुम्बिनी मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्रीहरूको शपथ ३ बजे

बुटवल। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ। सत्तासाझेदार नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा सहभागी हुनेहरूको नाम टुंग्याएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। प्रदेश प्रमुख कार्यालयका अनुसार दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।...

1 2 633 634 635 649 650

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved