संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने कार्यसूची रहेको छ।

नेपालभ्युज

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची
फाइल तस्वीर

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने कार्यसूची रहेको छ।

यस्तै, आजको बैठकमा रेल्वे विधेयक २०७६ लाई फिर्ता लिन राष्ट्रियसभाको सहमति माग्ने प्रस्ताव पनि प्रधानमन्त्री देउवाले पेश गर्ने कार्यसूची रहेको गौतमले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved