राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

मन्त्रिपरिषद् विस्तारअघि देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

नेपाल भ्युज

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारअघि देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

देउवा नियमित ब्रिफिङका लागि राष्ट्रपतिकहाँ पुगेका शीतलनिवास स्रोतले बताएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न देउवा बिहान ११ बजे शीतलनिवास पुगेका हुन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved