मधेस

मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि आज उपमहानगरपालिकाका वडा अध्यक्षहरूले फोहोर जम्मा पारेर थुपारेका छन् । नगरको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले मेयर साहको घर अगाडि फोहोर थुपारेका हुन् । दीपावली र छठ पर्व नजिकिए पनि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved