प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा

नेपालभ्युज

प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज सार्वजनिक मन्त्रपिरिषद् बैठकको निर्णयले  मंगलबार बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए।

मंगलबार मुस्लिम समुदायले धर्मगुरु पैगम्बर मोहम्दको जन्मदिन मनाउँदै छन्। प्रदेश २ सरकारले पनि मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved