सार्वजनिक बिदा

कतारका राजा नेपाल आउन लागेको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउन लागेकोले स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved