सार्वजनिक बिदा

आजदेखि जनकपुरमा शिक्षण संस्था बन्द, भोलि प्रदेशभर सार्वजनिक बिदा

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा आज मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved