सार्वजनिक बिदा

मंसिर २ गतेदेखि ५ गतेसम्म सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं। सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved