भोलि सार्वजनिक बिदा

गत ७ माघमा बसेको बैठकले शहीद दिवसका दिन भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपालभ्युज

भोलि सार्वजनिक बिदा

तनहुँ। व्यास नगरपालिकाले शहीद दिवसका दिन सार्वजनिक बिदा दिएको छ।

गत ७ माघमा बसेको बैठकले शहीद दिवसका दिन भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जसअनुसार भोलि आइतबार नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।

नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको छ।

उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो। तर, यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved