भोलि सार्वजनिक बिदा

सरकारले इद उल फित्रका अवसरमा बिदा दिएको हो।

नेपालभ्युज

भोलि सार्वजनिक बिदा

काठमाडौं। सरकारले भोपिल मंगलबार सार्वजनिक बिदा दिएको छ। सरकारले इद उल फित्रका अवसरमा बिदा दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको अवरसमा मंगलबार सार्वजनिक बिदा दिइएको हो।

२६ फागुन ०७८ नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा भएको पोखरेलले जनाए।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved