राष्ट्रपतिबाट संसद्को बजेट अधिवेशन आह्वान

नेपालभ्युज

राष्ट्रपतिबाट संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार २८ वैशाख शुक्रबारको दिन दिउँसो २ बजेको लागि बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved