आइतबार उपत्यकामा सार्वजनिक बिदा

नेपालभ्युज

आइतबार उपत्यकामा सार्वजनिक बिदा
default

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा आइतबार (४ पुस)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सूचना निकाल्दै उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त संख्या मिति:- च.न.:- नैपाल मठत्रालय गृह सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना "वि.सं. २०७६ साल पौप४ गते आइतवारका दिन उघौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडी उपत्यकामा सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषद्वाट मिति २०७५/०९/०१ गते निर्णय भएको हुंदा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७६/०९/०२ 90 વ1s 2 वसन्त भह्टराई उपसचिव"


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved