देउडा मनाउन साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले १ साउनमा सार्वजनिक बिदा दिने भएको छ। 

नेपालभ्युज

देउडा मनाउन साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत। कर्णाली प्रदेश सरकारले १ साउनमा सार्वजनिक बिदा दिने भएको छ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा पर्व मनाउन २०७८ सालदेखि बिदा दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved