भोलि देशभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएको छ।

नेपालभ्युज

भोलि देशभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं। सरकारले भोलि अर्थात २७ चैत २०७८ का दिन सार्वजनिक बिदा दिएको छ।

रामनवमी पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गत २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका दिन २७ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved