यी हुन् वर्ष २०८१ का सार्वजनिक बिदा

नेपालभ्युज

यी हुन् वर्ष २०८१ का सार्वजनिक बिदा

काठमाडौं ।   सरकारले आगामी वर्ष २०८१  का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। उक्त बिदा मंगलबार राजपत्रमा प्रकाशित गरिएको हो ।

गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved