गृह मन्त्रालय

९ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरूवा गरेको छ । बुधबार मन्त्रालयले उपसचिवहरूको सरूवा गरेको हो । जसअनुसार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरूवा भएको छ ।

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved